भदौ ११
भूकम्प गएको बेला पनि फुटबल खेल्न नछाडेको भन्दै नेपालका वालक जेतिन श्रेष्ठलाई पोर्चुगल तथा रियल म्याड्रिडका खेलाडी क्रिष्टियानो रोनाल्डोले जर्सी उपहार पठाएका छन् ।पत्रकार मारागिडा मोटा र फोटोग्राफर ओमार हवानाको पहलमा रोनाल्डोले जेतिनलाई आफ्नो हस्ताक्षर र सन्देश सहितको जर्सी उपहार पठाएका हुन् । ७ नम्बर अंकीत जर्सीमा रोनाल्डोले ‘जेतिन तिमिलाई शुभकामना छ, तिमि बलियो हुनु’ भनेर लेखेका छन् ।
Post a Comment