Home » » लिम्बुवान बन्द दोस्रो दिन पनि जारी

लिम्बुवान बन्द दोस्रो दिन पनि जारी

Written By Unknown on Thursday, September 10, 2015 | 8:21 PM


लिम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण शुक्रबार दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ । पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा बिहीबारदेखि आमहड्तालको आह्वान गरेको हो । संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, ते¥हथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC