मधेशी मोर्चाको आन्दोलन हिंसात्मक बन्दै गएपछि धनुषाको जनकपुरमा आज बिहान ६ बजेबाट अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । मोर्चाले आज जनकपुरमा महाक्रान्र्ति याली आयोजना गरेसँगै स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कायम राख्न भन्दै कर्फ्यु आदेश जारी गरेको हो । उता, महोत्तरीमा स्थानीय प्रशासनले बुधबार रातीदेखि जारी गरेको कर्फ्यु हिजो बिहान ६ बजेदेखि ९ बजेसम्म ३ घण्टाको लागि हटाएको छ । कर्फ्यु हटाएसँगै अहिले बजारमा सामान किन्नेको चहलपहल बढेको छ । महोत्तरीमा सेना परिचालन समेत गरिएको छ ।
Home »
National News
» जनकपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जार
जनकपुरमा अनिश्चितकालिन कर्फ्यु आदेश जार
Written By Unknown on Thursday, September 10, 2015 | 8:20 PM
Labels:
National News
Post a Comment