सिसा
नफुटाएको र ढुंगाले दुलो नपरेको सायदै कम सवारी भेटिन्छन् । यति हुँदा पनि
व्यवसायीले गाडी चलाएका छन्, चालक र यातायात मजदुरले ज्यान जोखिममा राखेर
गाडी हाँकिरहेका छन् ।
लामो दुरीका बसको हालत बिरत्तलाग्दो छ । व्यवसायीले प्लाष्टिक बेरेर, तारको जाली राखेर लामो दूरीका गाडी चलाइरहेका छन् ।
पूर्वबाट आइपुगेको एउटा मोडिफाइड् बस काठमाडौंमा शनिबार भेटियो । अगाडिको सिसा प्लाइउडले घेरेर बीचमा सिसा राखेर बसमा चालकलाई सुरक्षित गराइएको थियो ।

Post a Comment