Home » » चीनमा पूर्व सुरक्षा प्रमुखलाई जन्मकैदकाे सजाय

चीनमा पूर्व सुरक्षा प्रमुखलाई जन्मकैदकाे सजाय

Written By Rijan KC on Sunday, June 14, 2015 | 7:55 PM

Zhou-Yongkang२८ जेठ, काठमाडौं । चीनका पूर्व सुरक्षा प्रमुख एवं वरिष्ठ राजनेता जाऊ योङकाङलाई भ्रष्टाचारको आरोपमा  जन्मकैदकाे सजाय सुनाएको छ ।
सिन्हृवाका अनुसार उनी घुस लिने, अधिकार प्रयोग र जानीबुझेर गोप्य सूचना सार्वजनिक गरेको आरोपमा दोषी ठहरिएका छन् ।
सन् २०१२ मा सेवानिवृत्त हुँदासम्म जाऊ चीनको सबैभन्दा प्रभावशाली व्यक्ति थिए । तर, कम्युनिट शासनमा भ्रष्टाचारको आरोप झेल्ने उनी ठूलो नेता हुन् ।
सेवा निवृत्त भएको एक वर्षपछि उनीमाथि छानविन सुरु भएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC