एफ.एम.हरुको
भिडमा एउटा नयाँ लक्ष्य र उत्साह बोकेर हालसालै मात्रै पूर्वी चितवनको रत्ननगर-१ सौराहाचोकमा संचालनमा आएको रिलेशन एफ.एम. ८८ मेगाहर्जको स्टेशन आइडी सार्वजनिक भएको छ । अर्जुन पोखरेलको शब्द तथा संगितमा
अन्जु पन्त र सुगम पोखरेलद्वारा आवाजबद्ध आइडीमा “एक्लै हुँदा या भिडमा
हुँदा सधैंको मेरो साथि, मेरो लागि रिलेशननै सबैभन्दा माथि” बोलको
एफ.एम.को नामको चर्चा सहितको सोलोगन समावेश छ ।
अडियो सुन्नको लागि तलको प्ले बटनमा क्लिक गर्नुहोस:
Post a Comment