Home » » बंगलादेशमा अर्का एक ब्लगरको हत्या

बंगलादेशमा अर्का एक ब्लगरको हत्या

Written By Rijan KC on Saturday, August 8, 2015 | 12:48 AM

साउन २३ गते
बंगलादेशको राजधानी ढाकामा एक ब्लगरको हत्या भएको छ । पछिल्लो कही महिनामा बंगलादेशमा चार ब्लगरको हत्या भइसकेको छ । बंगलादेश प्रहरीका अनुसार ब्लयर निलोय चटर्जीको हत्या भएको हो । उनको शव आफ्नै घरमा भेटिएको थियो । फेसबुक र आफ्नो ब्लगमा धर्म्निरपेक्ष लेखका लागि चरिचित उनले आफ्नो लेखमार्फत इस्लामी परम्परामाथि प्रश्न उठाउँदै आएका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC