Home » » बैंककको हिन्दु मन्दिरमा बम विस्फोट गराउनेको फोटो सार्वजनिक

बैंककको हिन्दु मन्दिरमा बम विस्फोट गराउनेको फोटो सार्वजनिक

Written By Unknown on Wednesday, August 19, 2015 | 3:38 AM


भदौ २ 
थाइल्याण्डको बैंककमा भएको बम बिस्फोटका संलग्न संदिग्ध ब्यक्तिको फोटो सार्वजनिक भएको छ । सीसीटीभीको फुटेजका आधारमा संदिग्धको फोटो सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको फुटेजमा पहेंलो टिसर्ट लगाएको एक युवकले बम बिस्फोट भएको क्षेत्रको मन्दिर परिसरमा प्रवेश गरी आफ्नो पिठ्युँमा भएको झोला बिसाई निस्केको देखाइएको छ । निज युवकको ब्यापक खोजी भइरहेको छ । बैंककमा दुई दिन पहिले हिन्दु मन्दिर नजिक भएको बम बिस्फोटमा २१ जनाको मृत्यु भएको थियो भने १ सय २० जना घाइते भएका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC