Home » » कक्षा १२ विज्ञान संकायको परीक्षाफल प्रकाशित

कक्षा १२ विज्ञान संकायको परीक्षाफल प्रकाशित

Written By Unknown on Friday, August 28, 2015 | 1:50 AM

भदौ ११ 
कक्षा १२ को विज्ञान संकायको परीक्षाफल प्रकाशित भएको छ । यसवर्ष नियमिततर्फ ७१ दशमलव ६५ प्रतिशत अर्थात २७ हजार २ सय २७ जना उतीर्ण भएका उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ । mपरीक्षामा ३७ हजार ९ सय ९८ जना सहभागी थिए । ५७ जनाको परिक्षा रद्द गरिएको छ ।  यस्तै, आंशिक तर्फ भने ४४ दशमलव ३० प्रतिशत अर्थात ३ हजार ७ सय २४ जना उतीर्ण भएका छन् । परिक्षामा ८ हजार ४ सय  ६ जना सहभागी भएकामा १३ जनाको परिक्षा रद्द गरिएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC