भाद्र १०
नेपालमा थाइराइडका बिरामीको संख्या बढ्दै गएको छ । गर्भवती र सुत्केरी महिलामा बढी देखिने थाइराइड रोगबारे धेरै नेपाली अनविज्ञ समेत छन् । विशेष गरी थाइराइड सम्बन्धी चिकित्सक नहुँदा ग्रामीण क्षेत्रका मानिस बढी समस्यामा परेका छन् । मोटो मानिस एक्कासी दुव्लाउनु, दुव्लो मानिस एक्कासी मोटाउनु र छिन छिनमा रिंगाटा लाग्नु, घाँटी सुनिनु, कपला झर्नु, महिनावारी गडबडी हुनु ,थकाई लाग्नु ,खुटटा सुन्निन थाल्नु, हात काम्नु, हातमा बढी पसिना आउने जस्ता लक्षण देखियो भने थाइराइडको समस्या हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।
Post a Comment