Home » » क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी

क्यालिफोर्नियाको जंगलमा भीषण आगलागी

Written By Unknown on Friday, August 14, 2015 | 4:43 AM

श्रावण २९ 
अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा भीषण आगलागी भएको छ । आगो नियन्त्रणका लागि सयौं अग्नि नियन्त्रक र उद्धारकर्मी खटिएका छन् । सम्भावित क्षतिका लागि नजिकको बस्ती खाली गरिएको छ । आगलागी ३९ किलोमिटरसम्म फैलिनुका साथै हजारौं हेक्टर जमिन नस्ट भएको छ । सुख्खा मौसमका कारण डढेलोसँगै आगलागी भएको अमेरिकी अधिकारीले जनाएका छन् । सोही जंगलमा गत वर्ष आगलागी हँदा ३ जना अग्नि नियन्त्रकको मृत्यु भएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC