Home » » सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

Written By Unknown on Thursday, August 13, 2015 | 3:45 AM

२८ साउन,
२ दिन सम्म लगातार वृद्धी भएको सुनको मूल्य विहीबार पुनः घटेको छ । विहीबार नेपाली बजारमा सुनको मूल्यमा ६०० रुपैयाँले गिरवाट आएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । घटेको मूल्य अनुसार बिहिवार सुनको प्रतितोला मूल्य ४८ हजार ३ सय रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर चाँदी ६ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । बुधबार सुनको मूल्य प्रतितोला ४८ हजार ९ सय रुपैयाँ  थियो भने चाँदी
तोलाको ६ सय ८५ रुपैयाँ थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC