Written By Unknown on Wednesday, September 2, 2015 | 3:58 AM
भदौ १६
सुनको भाउ तोलामा २ सय ५५ रुपैयाँले घटेको छ । हिजो ५१ हजार ५५ रुपैंयामा कारोबार भएको सुन आज तोलाको ५० हजार ८ सय रुपैयामा कारोबार भैरहेको छ । चाँदीको भाउ पनि ५ रुपैयाँले घटेको छ ।हिजो ६ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज ६ सय ७५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
Post a Comment