Home » » खोलामा डुबेर ३ जनाको मृत्यु

खोलामा डुबेर ३ जनाको मृत्यु

Written By Unknown on Wednesday, September 2, 2015 | 4:29 AM

भदौ १६ 
चितवनको खैरहनी नगरपालिका २ स्थित लदरी खोलामा डुबेर आज ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर उपमहानगरपालिका २ बस्ने १३ वर्षिया सुनिया खातुन, भरतपुर उपमहानगरपालिका १० बस्ने १७ वर्षिय सहबाद आलम र खैरहनी ८ बस्ने १४ बर्षिया आयुषा खातुन रहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ  । आज बिहान खोलामा पौडी खेल्ने क्रममा डुबेपछि घटनास्थलमा दुई जना र एक जनाको उपचारको क्रममा भरतपुरमा निधन भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC