समाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने सन्देशहरु राखेको भन्दै प्रहरीले जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पासँग सोधपुछ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शेर्पालाई पक्राउ गरेर सोधपुछ थालेको हो । स्रोतका अनुसार प्रहरीले शेर्पाको ट्वीटर र फेसबुकमा पोष्ट भएका सामाग्री तथा सन्देशबारे सोधपुछ गरेको छ । टीकापुर घटनालाई लिएर आङकाजीले फेसबुक र ट्वीटरमा लेखेको विषयमा प्रहरीले चासो देखाएको हो । आङकाजीले टीकापुर घटनाका रहस्य भन्दै फेक तस्वीरहरु शेयर गरेका छन् ।
Home »
National News
» सामाजिक सद्भाव भड्काउने स्टाटस राखेको भन्दै आङकाजीसँग प्रहरीको सोधपुछ
सामाजिक सद्भाव भड्काउने स्टाटस राखेको भन्दै आङकाजीसँग प्रहरीको सोधपुछ
Written By Unknown on Wednesday, September 2, 2015 | 4:31 AM
Labels:
National News
Post a Comment