Home » » कार र्‍यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु

कार र्‍यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु

Written By Unknown on Sunday, September 6, 2015 | 2:45 AM


भदौ २०
स्पेनको उत्तर पश्चिमी गालिसिया क्षेत्रमा आयोजित कार र्‍यालीमा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाईते भएका १६ मध्ये केहीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । तीब्र गतिको कार अनियन्त्रित भई दर्शक माझ ठोक्किन पुगेपछि दुर्घटना भएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC