Home » » सौराहमा नेपाल जेसिजको बिजनेस टक

सौराहमा नेपाल जेसिजको बिजनेस टक

Written By Unknown on Sunday, May 8, 2016 | 12:07 AM

बैशाख २६, सौराहा । नेपाल जेसिजको आयोजना तथा सौराहा जेसीजको व्यवस्थापनमा आज चितवनको सौराहामा ‘विजनेश टक’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल जेसिजका केन्द्रिय पदाधिकारी , विभिन्न शाखाका अध्यक्ष, निवर्तमान अध्यक्ष, उपाध्यक्षहरु गरी करिव २ सय युवा प्रतिनिधि सहभागी भएको कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा ,  नेशनल व्याङकिङ  ईन्सिटच्युटका एकेडेमिका निर्देशक वी एन घर्ती लगायतले बोल्नुभएको थियो । सो कार्यक्रममा बोल्ने वक्ताहरुले पर्यटन तथा कृषिलाई प्राथमिकता दिन युवाहरुलाई आग्रह गरेका छन् । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जगत बहादुर पोखरेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको नेपाल जेसीज एरिया वी को आईटी संयोजक अर्जुन अधिकारीले जानकारी दिनुभयो । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC