Latest Updates!
Showing posts with label Videos. Show all posts
Showing posts with label Videos. Show all posts

सापकोटाको तिज गीत अख्तियार र कर्मचारी युनियनले मागे । (भिडियो सहित)

Written By Rijan KC on Thursday, September 3, 2015 | 6:34 AM

कृष्ण आचार्य 
मौलिक सिर्जनाका धनि लोकदोहोरी सर्जक तथा गायक रेशम सापकोटाले यो पटक तिज कोशेली निजामती कर्मचारीहरु सँग सम्बन्धीत रहेको मत हाकिम्नी बजारमा ल्याएका छन । विगत लामो समय देखि तिज गीत प्रस्तुत गर्दै नेपाली लोक प्रेमी स्रोता तथा दर्शकको मन जित्न सफल सर्जक सापकोटाले यो पटक सरकारी कर्मचारीको परिवारमा भएको कुरालाई मार्मिक रुपमा प्रस्तुत गरेका छन । एउटा इमान्दार जनताको सेवक र अलि तडक भडक देखाउने उनकी श्रीमती र समाज विचको रमाईलो विषय बस्तु बनाएको सो गित आज सम्म एक लाख २७ हजार भन्दा धेरै दर्शकले हेरेका छन भने प्रतिक्रिया पनि राम्रो दिएका छन साथै नेपालका धेरै मिडियाहरुबाट पनि राम्रो स्थान पाएको छ गीतले । देश विकास गर्नको लागि असल र इमान्दा कर्मचारी आवश्यक पर्ने भएको हुँदा सबैलाई असल र इमान्दार बन्न प्रेणा मिलोस भन्ने हेतुले गीत बनाएको सर्जक सापकोटाले बताउनुभयो । साथै गीतको मर्म राम्रो भएकै कारणले अख्तियारी र कर्मचारी युनियनहरुले समेत गितको कपि मागेको सापकाटाले जानकारी दिनुभयो । सन्देशमुलक र इमान्दार कर्मचारीको विषयबस्तु समेटिएको हुनाले गीत सबैले रुचाएको उहाँको भनाइ छ । अख्तियार र कर्मचारी युनियनले पनि सबैमा राम्रो सन्देश दिनको लागि गीत मागेको हुन सक्ने उहाँको भनाइ छ । पारीवारीक विषय बस्तुमा तयार पारीएका यस अगाडिका गितबाट पनि सापकोटाले राम्रो प्रतिक्रिया पाँउदै आएका छन । तरेशली संगीत कुञ्जको प्रस्तुती रहेको सो गित रेशम सापकोटाले लय तथा शव्द सिर्जना गरेका हुन भने आवाज रेशमा सापकोटा, राधिका हमाल र जुना श्रीसले दिएका छन । उनको पछिल्लो गितको पनि हाम्रो तर्फबाट सफलताको शुभकामना । 

रेशम सापटकोटाले सिर्जना गरेको स्रोता तथा दर्शकले अत्यधिक मन पराएको गितको म्युजिक भिडियो । 

निष्ठुरी मायाले ठिक्क बनायौं...तीज गीत २०७२

Written By Rijan KC on Thursday, August 27, 2015 | 9:24 PM

निष्ठुरी मायाले ठिक्क बनायौं...तीज गीत २०७२ 
Vocal : Manju Paudel & Santu ThapaMusic : Khem SenturyLyrics : Netra AryalArtist : Shankar BC/Rasmi TamangDirection : Shankar BC


Watch Video:

Teej Song Rixawala: Basanta Lamsal, Parbati Shrish Magar

Written By Rijan KC on Tuesday, August 18, 2015 | 2:37 AM

New Comedy Teej Song
Rixawala

Distributor:
Umanga Music Pvt. Ltd.

Vocal:
Basanta Lamsal, Parbati Shrish Magar



आउने जाने बसैको भाडा तिरौंला: कृष्ण अखेली र सरस्वती लामिछाने

Written By Rijan KC on Sunday, August 16, 2015 | 8:56 PM

नेपाली तीज गीत: आउने जाने बसैको भाडा तिरौंला
स्वर: कृष्ण अखेली र सरस्वती लामिछाने
संगीतः सन्देश पौडेल
शब्दः शिव अखेली
अभिनयः क्रिष्टिना थापा, हिमाल रिजाल
निर्देशनः कुमार के.सी.


भिडियो हेर्नुहोस्ः

तल पनि पिरलो माथि पनि पिरलो भन्दै ज्योतीले फेरी देखाइन् (भिडियो)

Written By Rijan KC on Monday, August 10, 2015 | 7:56 PM

लोकदोहोरी गायिका तथा मोडल ज्योति मगर आफुलाई निकै खुल्ला नारीका रुपमा लिने गर्छिन् । आफ्नो चाहना अनुसार खुलेर बाच्ने हो भने नेपाली समाजले नै पचाउन नसक्ने पनि उनी आफैले दाबि गर्दै आएकी छिन् । पश्चिमी सस्कृति अनुसार चल्न चाहेकी ज्योति हरेक समय बक्षस्थल देखाएरै चल्ने गरेकी छिन् ।


ज्योति आफ्नो प्रतिभाले भन्दा पनि देखाएरै चल्ने गरेको जानकार बताउछन् । हुन पनि हरेक गीत तथा स्टेज शोमा उनले देखाएकी हुन्छिन् । आफ्ना गीत हुन् या अरुको सबैमा उनले देखाउने गरेकी छिन् र यसैमा उनी खुसी पनि छिन् ।

लोकदोहोरी गीतमा त देखाइन् तर नारीहरुको पबित्र चाडका रुपमा लिने गरिएको तीज गीतमा पनि उनले आफ्ना प्रतिभा सबै प्रस्तुत गरेकी छिन् । उनले यस अघिका गीतमा झैँ देखाएकी छिन् । अझै गीतमा ‘की रेखाको चल्छ की देखाको चल्छ’ भन्दै ‘उखरमाउलो बैस छोप्ने चिजै भएन’भनि उनले गुनासो गरेकी छिन् । बक्ष स्थल देखाएकै भरमा चल्दै गर्दा आउने आलोचनाको कुनै प्रबाह नगरी ज्योती अघि बढेकी छिन् । श्रीदेबी देबकोटा र प्रकाश कटुवालको स्वर रहेको ‘ढाडे बिरालो..’बोलको तीज गीतमा समेत ज्योतिले खुलेरै देखाएकी छिन् । उनले यस पटक हाँस्य कलाकर बले र कक्रोच संग रोमान्स गरेकी छिन् ।

 भिडियो हेर्नुहोस:

बिष्णु माझीका उत्कृस्ठ गितहरुको संग्रह: कसलाई सोध्ने होला

Written By Rijan KC on Tuesday, August 4, 2015 | 5:33 AM


Jukebox: Best of Bishnu Majhi
Songs:
1. Kaslai Sodhne Hola                      
2. Dekhna Man Lako Chhaina Ra
3. Sanu Kaha Chhau                          
4. Juni Juni Rojirahane Chha
5. Achammai Bhayo                          
6. Malai Maya Gara Priyasi
7. Phone Uthauna Sanu                     
8. Eklai Bhaihalchheu
9. Najar Rasaya                                 
10. Kun Mandirma Dhau




dsfdf

कसको सिन्दुर पर्ने हो, भगिरथ चलाउने, गोविन्द बिस्वकर्मा, बिष्णु माझी



Lyrics : Bimal Adhikari & Gobinda Bk
Music : Ramu Khadka
Artist : Bimal/Gobinda
Vocal: Bishnu Majhi & Bimal Adhikari





चौतारीमा पर्ख (कमेडी दोहोरी) : शंकर पन्त, राधिका हमाल



Musician/Lyricist:
Krishna Subedi

Artist:
Marichman(Balchidhurbe) Januka (Pyakuli)

Director:
Prakash Bhatta
Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC