Home » » माल्दिभ्सका पूर्व राष्ट्रपति लाई जेल चलान

माल्दिभ्सका पूर्व राष्ट्रपति लाई जेल चलान

Written By Unknown on Tuesday, August 25, 2015 | 5:04 AM


भदौं ८
माल्दिभ्सका पूर्व राष्ट्रपति मोहमद नसिदलाई जेल चलान गरिएको छ । आतंकवादलाई प्रश्रय दिएको अभियोग लगाइएका नसिदलाई केही समयअघि माल्दिभ्सको सर्वोच्च अदालतले १३ वर्ष जेल सजाँय तोकेको थियो । यसअघी उनलाई नजरबन्दमा राखिएको थियो । सन् २००९ मा राष्ट्रपति पदमा नियुक्त भएका नसिदलाई सन् २०१२ मा सुरक्षाकर्मीले विवाद गरी राष्ट्रपति पदबाट हटाएका थिए । नसिदलाई जेल चलान गर्ने क्रमम उनका समर्थकहरुले सरकार बिरुद्ध चर्को नारा लगाएका थिए ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC