Home » » पन्जाब प्रान्तका गृहमन्त्रीको हत्या

पन्जाब प्रान्तका गृहमन्त्रीको हत्या

Written By Unknown on Sunday, August 16, 2015 | 5:42 AM

श्रावण ३१ 
पाकिस्तानको पन्जाब प्रान्तका गृहमन्त्री सुजा खानजादाको आइतबार हत्या भएको छ । प्रतिबन्धित विद्रोही संगठन ‘लस्कर ए झांगबी’ले गराएको आत्मघाती विस्फोटमा गृहमन्त्री खानजादासहित १२ जनाको मृत्यु भएको हो । खानजादा आफ्नो निर्वाचन क्षेत्रमा स्थानीयलाई भेटिरहँदा भएको आत्मघाती विस्फोटमा थुप्रै घाइते भएका छन् । विस्फोटको जिम्मा लिएको झांगबीले गत महिना पुलिस कारबाहीमा आफना दुई नेता मारिएको घटनाको बदलासमेत लिएको स्पस्ट पारेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC