भदौ १५
अमेरिकी उच्च अदालतले एक ब्यक्तिलाई आतंकबादी हमलाको योजना बनाएको अभियोगमा २० बर्षको सजाय तोकेको छ । अमेरिकी बिमानस्थलका कर्मचारी रहेका ६० बर्षिय टैरी लावेनले अमेरिकामा बम बिस्फोट गर्ने योजना बनाइरहेका खुलासा भएपछी २० बर्षको सजाय तोकेको हो । अमेरिकी जाँच संस्था एफबीआइले सुराकीको आधारमा उनलाई पक्राउ गर्न सफल भएको हो । उनले सन् २०१३ देखि अमेरिकामा बिस्फोट पदार्थले भरेको गाडी लगी बिस्फोट गर्ने योजना बनाएको खुलासा भएको छ ।
Post a Comment