Home » » नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल बराबरीमा

Written By Unknown on Monday, August 31, 2015 | 10:15 PM

भदौ १५ 
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल बराबरीमा सकिएको छ । भारतको पुनेमा हिजो वेलुकी भएको खेल गोलरहित बराबरीमा सकिएको हो । खेलमा दुवैतर्फबाट गोल गर्ने प्रयास खेर गएका थिए । भारत सुरुवातदेखि नै आक्रामक देखिए पनि गोल भने गर्न सकेन । यो बराबरीले सिनियर टिमको निरन्तरको हारको श्रृंखला भने रोकिएको छ । नेपालले भारतलाई उसकै भूमिमा अहिलेसम्म हराउन नसकेको अवस्थामा बराबरीलाई पनि उपलब्धीकै रुपमा लिन सकिन्छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC