श्रावण २६
स्वीडेनमा एक अज्ञात व्यक्तिले छुरा प्रहार गरी दुईजनाको हत्या गरेका छन् । स्वीडेनको स्टहोम नजिकको सपिङ मलमा प्रवेश गरेका व्यक्तिले एक पुरुष र एक महिलामाथि छुरा प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो । प्रहरीले छुरा प्रहार गर्ने व्यक्तिलाई पक्राउ गरी अनुसन्धान थालेको छ । घटनालगत्तै सपिङ मल बन्द गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।
Post a Comment