साउन १७,
सरकारले तराई केन्द्रित दलका नेतालाई वार्तामा बोलाएको भने पनि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफुहरुलाई सरकारबाट आधिकारिक निम्तो नआएको बताउनु भएको छ । तराई केन्द्रित दलहरुको मोर्चाले वार्ता भन्दा संघर्षमा जोड दिँदै संयुक्त कार्यक्रमको योजना सार्वजनिक गरिसकेका छन् । हाल संविधानको मस्यौदामाथि जनताले दिएका सुझाव तथा असन्तुष्ट पक्षका धारणाहरु ग्रहण गर्नेबारे निधो गर्ने मुख्य दलका शीर्ष नेताहरु सम्मिलित वि
शेष समितिमा छलफल जारी छ ।
Post a Comment