Home » » आधा घण्टा लिफ्ट मै थुनिए भाजपा अध्यक्ष शाह

आधा घण्टा लिफ्ट मै थुनिए भाजपा अध्यक्ष शाह

Written By Unknown on Friday, August 21, 2015 | 5:35 AM

भदौ ४ 
भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पटनामा आधा घण्टा लिफ्ट मै थुनिएका छन् । बिहारमा विधानसभा निर्वाचनको तयारीस्वरुप एक दिनका लागि पटना आएका उनी एक गेस्ट हाउसको लिफ्टमा थुनिएका हुन् । समाचार एजेन्सीहरुका अनुसार उनी लिफ्टमा प्रवेश गरेलगत्तै प्राविधिक समस्याका कारण लिफ्ट बन्द भएको थियो । आधा घण्टाको प्रयासपछि लिफ्ट संचालनमा आएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC