Written By Unknown on Sunday, August 30, 2015 | 4:37 AM
भदौ १३
सुनको भाउ आइतबार तोलामा १ सय रुपैयाँ बढेको छ । ुन आइतबार तोलाको ५० हजार ७ सय रुपैयाँमा किनबेच भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको भाउ भने घटबढ नभई तोलाको ६ सय ७५ रुपैयाँमै किनबेच भैरहेको छ ।
Post a Comment