Home » » इंग्लिस प्रियिमर लिग फुटबलमा लिभरपुल विजयी

इंग्लिस प्रियिमर लिग फुटबलमा लिभरपुल विजयी

Written By Unknown on Tuesday, August 18, 2015 | 3:28 AM


भदौ १ 
इंग्लिस प्रियिमर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले एएफसी बर्नमाउथलाई १–० ले हराएको छ । आफ्नै मैदान एन्फिल्डमा लिभरपुललाई विजयी गराउन क्रिस्चियन बेन्टेकेले २६औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लिभरपुल प्रिमियर लिगको अंक तालिकामा दुई खेलबाट ६ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । समान ६–६ अंक जोडेका म्यानचेस्टर सिटी र लेस्टर सिटी क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । प्रियिमर लिगको नवप्रवेशी क्लब बर्नमाउथ भने सुरुआती दुई खेलपछि अंकविहीन रहँदै तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC