Home » » ब्राजिलमा १९ जनाको हत्या

ब्राजिलमा १९ जनाको हत्या

Written By Unknown on Saturday, August 15, 2015 | 2:21 AM

श्रावण ३० 
ब्राजिलको साओ पाओलो सहरको विभिन्न बाहिरी क्षेत्रमा अज्ञात बन्दुकधारीको आक्रमणमा कम्तिमा १९ जना मारिएका छन् । गाडीमा आएका नकावधारी बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । घटनामा ६ जना घाइते भएका छन् । साओ पाओलोमा अज्ञात समूहले गत हप्ता दुईजना प्रहरीको हत्या गरेको थियो । हत्याको पछाडि बदला मुख्य कारण रहेको अनुमान गरिएको छ ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC