Home » » अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा इंग्ल्यान्ड पराजय नजिक

अष्ट्रेलियाविरुद्धको अन्तिम टेस्टमा इंग्ल्यान्ड पराजय नजिक

Written By Unknown on Saturday, August 22, 2015 | 5:31 AM

भदौ ५ 
अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्ट क्रिकेटमा इंग्ल्यान्ड पराजय नजिक पुगेको छ । ओभलमा जारी खेलमा पहिलो इनिसमा १ सय ४९ रनमात्र बनाउन सकेको इंग्ल्यान्डले ‘फलोअन’समेत जोगाउन नसकी दोस्रो इनिङ थालेको छ । अष्ट्रेलियाका मिचेल जोन्सन र मिचेल मार्सले समान ३–३ विकेट लिएपछि ३ सय ३२ रनले पछि परेको इंग्ल्यान्डलाई इनिङ हारको खतरा बढेको छ । अष्ट्रेलियाले पहिलो इनिङमा स्टेभेन स्मिथको १ सय ४३ रनको मद्दतले चार सय ८१ रन बनाएको थियो । पाँच खेलको खेलको टेस्ट श्रृंखलामा यसअघि ३–१ को अग्रता बनाएको इंग्ल्यान्डले श्रृंखलामा भने कब्जा जमाइसकेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC