Home » » काठमाडौंलाई केन्द्रबिन्दु बनाएर बुधबार राती फेरि पराकम्पन

काठमाडौंलाई केन्द्रबिन्दु बनाएर बुधबार राती फेरि पराकम्पन

Written By Unknown on Wednesday, August 12, 2015 | 11:49 PM

श्रावण २८ 
काठमाडौंलाई केन्द्रविन्दु बनाएर बुधबार राती भूकम्पको एउटा पराकम्पन गएको छ । रामकोट आसपासलाई केन्द्र बनाएर राति १ बजेर ४९ मिनेटमा ४ म्याग्निच्युटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । पराकम्पनपछि काठमाडौंका मानिसहरु राति नै सडकमा आएका थिए । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पपछि पराकम्पनहरु आउने क्रम अझै रोकिएको छैन ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC