Home » » ‘एअर सो’ गर्दागर्दै खस्यो विमान, सात जनाको मृत्यु

‘एअर सो’ गर्दागर्दै खस्यो विमान, सात जनाको मृत्यु

Written By Unknown on Sunday, August 23, 2015 | 3:30 AM



भदौ ६ 
बेलायतमा एअर शो गरिरहेको बिमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शोरहेममा भएको दुर्घटनामा एक जनाको अवस्था भने गम्भीर रहेको छ । घटनामा १४ जनालाई सामान्य चोट लागेको छ । एयर शो गर्दै गरेको विमान नजिकैको राजमार्गमा खस्दा थुप्रैं गाडी निशानामा परेका थिए ।





विमान खस्ने वित्तिकै आगो र धुँवाको मुस्लो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् । शोरहेम एयर शोको यो दोस्रो दुर्घटना हो । सन् २००७ मा पनि यस्तै शोका क्रममा दुर्घटना भएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC