Home » » नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ

नेपाल र अफगानिस्तानबीचको खेलमा ढिलाइ

Written By Unknown on Friday, August 14, 2015 | 4:54 AM

श्रावण २९ 
साफ यु–१६ फुटबल च्यािम्पयनसिपको दोस्रो खेलमा शुक्रबार ९आज० नेपालले अफगानिस्तानसँग खेल्दैछ । बंगलादेशको सिल्हेटमा नेपाली समयअनुसार पौने ५ बजेदेखि सुरु हुनुपर्ने खेल मौसमका कारण आधाघन्टा ढिला गरी सुरु भएको छ । जरी प्रतियोगितामा लगातार दोस्रो खेल जित्दै नेपाल समूह विजेता बन्ने सुरमा छ । नेपालले समूहको पहिलो खेलमा माल्दिभ्सलाई ५–० ले हराएको थियो । दोस्रो खेलमा माल्दिभ्स अफगानिस्तानसँग ४–२ ले पराजित भएपछि यो समूहबाट नेपाल र अफगानिस्ताान सेमिफाइनलमा पुगिसकेका छन् । यसपटक उपाधि जित्ने लक्ष्यका साथ बंगलादेश पुगेको नेपाली युवा टोलीको वास्तविक परीक्षा आज हुने अनुमान गरिएको छ । प्रतियोगिातको अर्को समूहबाट श्रीलंका बाहिरिसकेको छ भने भारत र आयोजक बंगलदोश सेमिफाइनलमा पुगिसकेका छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC