Home » » आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा पक्राउ

आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा पक्राउ

Written By Unknown on Wednesday, September 2, 2015 | 3:49 AM

भदौ १६ 
नेपाली आदिवासी जनजाति महासंघका पूर्व महासचिव आङकाजी शेर्पा पक्राउ परेका छन् । सामाजिक सञ्जालमा शान्ति सद्भाव भड्कने खालका सामग्री र स्टाटस पोस्ट गरेकाले आङकाजीलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । काठमाडौंको बौद्धमा एक कार्यक्रममा सहभागी भएका बेला सादा पोशाकमा खटिएका प्रहरीले शेर्पालाई पक्राउ गरेका हुन् ।  शेर्पालाई अनुसन्धनका लागि पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालको भनाई छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC