स्वास्थ्य मन्त्रालयले ९६ प्रकारका औषधिको खुद्रामूल्य तोकेपछि औषधि उत्पादक र सरकारबीच विवाद चर्किएको छ । मन्त्रालयले सस्तो लोकप्रियताका लागि हचुवाका भरमा खुद्रामूल्य तय गरेको भन्दै औषधि उत्पादक संघले ‘स्वदेशी उद्योगलाई धराशायी बनाउने प्रपन्च’ भनेको छ ।उपभोक्ताहरु वर्षौदेखि औषधिमा ठगिँदै आएपछि स्वास्थ्यमन्त्री खगराज अधिकारीको पहलमा मन्त्रालयले यस्तो निर्णय गरेको छ । संघ यसको विरोधमा उभिएपछि कार्यान्वयनमा समस्या भएको छ । मन्त्रिपरिषदको असार २१ को बैठकले साउन १८ देखि लागू गर्ने गरी ९६ प्रकारका औषधिको खुद्रामूल्य तोकेको थियो ।
Home »
National News
» मूल्य निर्धारणपछि बिच्किए औषधि उत्पादक
मूल्य निर्धारणपछि बिच्किए औषधि उत्पादक
Written By Unknown on Monday, September 14, 2015 | 9:00 PM
Labels:
National News
Post a Comment