संविधानसभाले नयाँ संविधान घोषणाको अवसरमा दुई दिन बिदा दिन प्रस्ताव गरेको छ । संविधानसभाले असोज ३ र ४ गते सार्वजनिक विदा दिन सरकार समक्ष प्रस्ताव गरेको हो ।संविधानसभाले गरेको प्रस्तावमाथि मन्त्रिपरिषद्ले औपचारिक निर्णय गर्न भने बाँकी नै छ । संविधानसभाले नयाँ संविधान दुई तिहाइले पारित गरिसकेको छ भने असोज ३ गते संविधान जारी गर्ने कार्यसूची बनाइएको छ ।
Home »
National News
» असोज ३ र ४ गते बिदा दिन प्रस्ताव
असोज ३ र ४ गते बिदा दिन प्रस्ताव
Written By Unknown on Wednesday, September 16, 2015 | 10:07 PM
Labels:
National News
Post a Comment