चितवन–
चितवनमा फिल्म तथा मोडलिङमा सक्रिय युवाहरुले फिल्म स्टुडेन्ट बनाउने भएको छ । बिशुद्ध समाजिक कथामा बन्ने फिल्मको बुधबार शिवघाटको मन्दिरमा एक कार्यक्रमका बीच शुभमुहुर्त गरियो । फिल्मका कलाकार तथा प्राविधिकहरुको उपस्थितिमा क्यामेर र स्कृप्ट पुजा गरेर फिल्मको मुहुर्त गरिएको हो ।

शुक्रबारबाट
नियमित छयांकन थालिने फिल्मलाई प्रविन्द काफ्ले (नेहाल)ले निर्देशन
गर्दैछन । उनले यसअघि ‘द रियल ग्याङस्टार’ निर्देशन गरेका थिए । उक्त
फिल्मबाट दर्शकको राम्रो साथ पाएकाले उत्साहित हुँदै नयाँ फिल्म गर्न
लागेको उनले बताए । ‘द रियल ग्याङस्टार’मा भएका गल्तीहरु यो फिल्ममा
नदोहोरिने उनले बताए । स्टुडेन्टको कथा पनि उनी स्वयमले लेखेका हुन् ।
थुप्रै
म्युजिक भिडियो तथा फिल्ममा अभिनय गरिसकेका रमेश बस्नेतसँगै रोहन भण्डारी,
शंकर कोइराला, सजिना बस्याल, निरज काफ्ले, बिनय गौतम, बिशाल बस्नेत, सिजन
क्षेत्री, सन्दीप क्षेत्री, पिताम्बर चापागाई लगायतको सशक्त अभिनय फिल्ममा
रहनेछ । रंग पत्रकार ज्ञानेन्द्र तामाङ पनि फिल्मबाट अभिनयमा डेब्यु
गर्दैछन । भूमिका निकै सशक्त र महत्वपूर्ण भएकाले अभिनय गर्न लागेको तामाङ
बताउछन ।
जानकी
फिल्मस र न्यु ह्यान्ड प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माताहरु
जानकी काफ्ले र बिजय राउत हुन । फिल्ममा किसान मगरको सँगीत रहनेछ भने
निर्देशक काफ्ले स्व्यमले फिल्म खिच्नेछन । फिल्मको सहायक निर्देशन असिम
श्रेष्ठले गर्नेछन । फिल्मले विद्यार्थीमा लागुऔषधले पार्ने प्रभाव र त्यसले समाजमा पुर्याउने असरको कथा देखाउनेछ ।
Post a Comment