Home » » बुद्धिचाल संघको अध्यक्षमा श्रेष्ठ

बुद्धिचाल संघको अध्यक्षमा श्रेष्ठ

Written By Unknown on Wednesday, May 11, 2016 | 11:35 PM

बैशाख ३०, रत्ननगर । जिल्ला बुद्धिचाल संघ चितवनको आज सम्पन्न दोश्रो अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा पुष्पलाल श्रेष्ठ र विरु थापा,सचिवमा जंगबहादुर पुलामी,कोषाध्यक्षमा रोमन श्रेष्ठ चयन भएका छन । सदस्यहरुमा डिलकुमारी नेपाल,श्रीकृष्ण श्रेष्ठ,रोहित श्रेष्ठ,दिलिप हुमागाई,हरिबहादुर केसी,पदम अधिकारी चयन भएका छन । अधिवेशनले प्रल्हाद सिलवाल,सुर्यकुमार श्रेष्ठ,गुरु लोहनी सदस्य हरेको सल्लाकार समिति चयन गरेको छ । कार्यक्रकको प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गंगालाल लामा प्रमुख अतिथि रहेका थिए । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC