Home » , » बसको ठक्करबाट किशोरी घाइते

बसको ठक्करबाट किशोरी घाइते

Written By Unknown on Tuesday, May 17, 2016 | 5:29 AM

जेठ ४, रत्ननगर । पुर्वपश्चिम राजमार्गको रत्नगनगर ३ बेल्सीमा यात्रुबाहक बसले ठक्कर दिदाँ एक किशोरी घाइते भएकी छिन । बिहान ११ बजेतिर ना ३ ख ५३२२  नम्बरको बसले पैदलयात्री १७ बर्षीय सुनिता बिष्टलाई ठक्कर दिएको थियो । उनको भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने बस इलाका प्रहरी कार्यलय टाँडिको नियन्त्रणमा रहेको छ ।  

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC