Home » , » गंगा प्लाजापछाडि शिशुको शव भेटियो

गंगा प्लाजापछाडि शिशुको शव भेटियो

Written By Unknown on Monday, May 9, 2016 | 7:22 PM

बैशाख २८, रत्ननगर । रत्ननगरको गंगा प्लाजा पछाडि एक शिशुको शब भेटिएको छ । सोमबार साँझ प्लास्टिकमा बेरेर फालिएको अवस्थामा शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय टाँडिले जनाएको छ । करिब चार महिनाको शिशुको शव कसले फालेको हो भन्नेबारे खुल्न नसकेको र अनुसन्धान चलिरहेको प्रहरीको भनाई छ । शवलाई रत्ननगर नगरपालिकाले ब्यवस्थापन गरेको छ । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC